समाचार / कार्यक्रमहरू

...

जातीय भेदभाव अमानवीय व्यवहार हो: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ५९औँ जातीय जातीय विभेद उन्मुलन दिवसको शुभकामना सन्देश व्यक्त गर्नु भएको छ।

...

शिक्षा समिति सभापतिमा थापा निर्विरोध निर्वाचित

प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ।

...

केन्द्रीय सचिवालय र दस्तावेज मस्यौदा समितिको बैठक चैत ११ गते

नेकपा (एकीकृत समाजवादी) को ७८औं केन्द्रीय सचिवालय तथा महाधिवेशन दस्तावेज मस्यौदा समितिको बैठक चैत ११ गते बस्ने भएको छ।

...

वामपन्थी शक्तिलाई एकतावद्ध बनाउनुपर्छ: माधवकुमार नेपाल

वामपन्थी शक्तिलाई एकतावद्ध बनाउनुपर्छ: माधवकुमार नेपाल

...

इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने: अध्यक्ष नेपाल

नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने बताउनुभएको छ ।

...

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल